कालो अक्षर रातो अक्षर

Organized by ANNFSU

Time
हरेक साँझ ५:३० बाट, अतिरिक्त सो शनिबार १ बजे (मंगलबार बिदा)
Date
Saturday, October 14, 2023
Venue
Shilpee Theatre, Battisputali, Kathmandu

Details

आर.के. रोमसको लेखन रहेको नाटकमा समिक बडालको परिकल्पना रहेको छ । नाटकलाई दिलिप खड्काले निर्देशन गरेका छन् । आजदेखि सुरु भएको नाटकको मञ्चन २७ गते सम्म हुनेछ । नाटकको नियमित मञ्चन प्रत्येक दिन बेलुका ५ : १५ बजे (मंगलबार बाहेक ) हुनेछ भने शनिबार १ बजे अतिरिक्त शो पनि रहेको छ ।

खिलकुमार राई (रियर राई) को सह निर्देशन रहेको नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, मिलन कार्की, बालकृष्ण रिजाल, योगिन राई, रेनु नाथ योगी, सन्जिब राई, संगीता थापा, सुजैन सिलवाल, सुदिप खतिवडा लगायतले अभिनय गरेका छन् ।

अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) निर्माण गरेको नाटकमा शैक्षिक मुद्दालाई उठान गरिएको छ ।

Location

Shilpee Theatre, Battisputali, Kathmandu